प्रस्थान १०:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १० अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “फारोकहाँ जाऊ किनकि मैले उनको र उनका चाकरहरूको हृदय कठोर हुन दिएको छु।+ त्यसैले तिनीहरूलाई अब म यी चमत्कारहरू देखाएर पाठ सिकाउनेछु।+
१० अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “फारोकहाँ जाऊ किनकि मैले उनको र उनका चाकरहरूको हृदय कठोर हुन दिएको छु।+ त्यसैले तिनीहरूलाई अब म यी चमत्कारहरू देखाएर पाठ सिकाउनेछु।+