प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ९:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ तब यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “तिम्रो हात आकाशतिर उठाऊ अनि सारा मिश्रभरि असिना परोस्‌।+ मिश्रमा भएका मानिस, वस्तुभाउ, बालीनाली सबैमाथि असिना बर्सोस्‌।”+

  • प्रस्थान १०:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “तिम्रो हात पसार र मिश्रभरि सलह आएर सबै वनस्पति खाऊन्‌; तिनीहरूले असिनाबाट बचेको एउटै कुरा बाँकी नराखून्‌।”

  • प्रस्थान १४:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तब मोसाले आफ्नो हात समुद्रमाथि पसारे+ अनि यहोवा परमेश्‍वरले रातभरि जोडसँग पूर्वीय बतास चलाउनुभयो र पानी बिस्तारै दुई भागमा छुट्टिन थाल्यो।+ त्यसपछि बीचमा सुक्खा जमिन देखा पऱ्‍यो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने