-
प्रस्थान ७:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ अनि त्यहाँका माछाहरू मर्नेछन् र नदी गन्हाउन थाल्नेछ; नाइल नदीको पानी मिश्रीहरूले खानै नसक्ने हुनेछ।”’”
-
-
प्रस्थान ७:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ सारा मिश्रीहरूले पानी पिउन नाइल नदीको वरिपरि खन्न थाले किनकि त्यस नदीको पानी पिउनै नमिल्ने भएको थियो।
-