-
प्रस्थान ८:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ अनि जादुगरहरूले पनि त्यस्तै चमत्कार गरे र मिश्रभरि भ्यागुताहरू निकाले।+
-
-
प्रस्थान ८:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ जादुगरहरूले पनि जादु गरेर भुसुना ल्याउन खोजे+ तर सकेनन्। ती भुसुनाहरूले मानिस र पशुलाई सताउन छोडेनन्।
-
-
प्रस्थान ९:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ जादुगरहरूलाई र सबै मिश्रीलाई पिलोले सताएकोले ती जादुगरहरू मोसासामु देखा पर्नै सकेनन्।+
-
-
२ तिमोथि ३:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ यान्नेस र याम्ब्रेसले मोसाको विरोध गरेजस्तै यी मानिसहरू पनि सत्यको विरोध गर्ने गर्छन्। यिनीहरूको दिमाग पूरै भ्रष्ट छ र ख्रिष्टियन विश्वासअनुसार नचलेकोले यिनीहरू तिरस्कृत भएका छन्।
-