-
प्रस्थान ८:३०, ३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० अनि मोसा फारोकहाँबाट निस्के र यहोवा परमेश्वरलाई बिन्ती चढाए।+ ३१ यहोवा परमेश्वरले मोसाको बिन्ती सुन्नुभयो; उहाँले फारो, उनका चाकरहरू र उनका प्रजाकहाँबाट ती झिँगाहरू हटाइदिनुभयो। त्यहाँ एउटै झिँगा बाँकी रहेन।
-
-
प्रस्थान ९:३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ मोसा फारोकहाँबाट निस्केर सहरबाहिर गए र तिनले स्वर्गतिर आफ्नो हात फैलाएर यहोवा परमेश्वरलाई बिन्ती गरे। त्यसपछि गर्जन र असिना रोकियो अनि पृथ्वीमा पानी पर्न छोड्यो।+
-