प्रेषित ७:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ तर जब तिनका आमाबुबाले तिनलाई छोडे,+ तब फारोकी छोरीले तिनलाई आफूसित लगी अनि आफ्नै छोराजस्तै गरी तिनलाई हुर्काई।+
२१ तर जब तिनका आमाबुबाले तिनलाई छोडे,+ तब फारोकी छोरीले तिनलाई आफूसित लगी अनि आफ्नै छोराजस्तै गरी तिनलाई हुर्काई।+