-
प्रस्थान ८:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तब फारोले मोसा र हारुनलाई बोलाएर भने: “म र मेरो प्रजाबाट भ्यागुता हटाइदिन यहोवालाई बिन्ती गरिदेओ।+ म तिम्रा मानिसहरूलाई यहाँबाट पठाउन तयार छु ताकि तिनीहरूले यहोवाको निम्ति बलि चढाउन सकून्।”
-
-
प्रस्थान ९:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ यो गर्जन अनि असिना रोकिदिन यहोवालाई बिन्ती गरिदेओ। त्यसपछि म तिमीहरूलाई जान दिनेछु। अब म तिमीहरूलाई एकछिन पनि रोक्दिनँ।”
-