-
प्रस्थान ५:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ त्यसपछि मोसा र हारुन फारोकहाँ गएर यसो भने: “इस्राएलका परमेश्वर यहोवा भन्नुहुन्छ, ‘मेरो प्रजालाई जान देऊ र तिनीहरूले निर्जनभूमिमा चाड मनाएर मेरो उपासना गरून्।’”
-
-
प्रस्थान ८:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तब यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “फारोकहाँ गएर यसो भन, ‘यहोवा परमेश्वर यसो भन्नुहुन्छ: “मेरा मानिसहरूलाई जान देऊ र उनीहरूले मेरो सेवा गर्न सकून्।+
-