प्रस्थान ७:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तैपनि फारोले तिम्रो कुरा सुन्नेछैनन्। अनि म मिश्रीहरूविरुद्ध आफ्नो हात उठाउनेछु र तिनीहरूलाई कडा सजाय दिनेछु। मेरो प्रजा इस्राएलीहरू, जो एउटा ठूलो दलजस्तै छन्,* तिनीहरूलाई म मिश्रीहरूको हातबाट छुटाउनेछु।+
४ तैपनि फारोले तिम्रो कुरा सुन्नेछैनन्। अनि म मिश्रीहरूविरुद्ध आफ्नो हात उठाउनेछु र तिनीहरूलाई कडा सजाय दिनेछु। मेरो प्रजा इस्राएलीहरू, जो एउटा ठूलो दलजस्तै छन्,* तिनीहरूलाई म मिश्रीहरूको हातबाट छुटाउनेछु।+