हिब्रू ११:२४, २५ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ विश्वासैले गर्दा मोसाले आफू हुर्किएपछि+ फारोकी* छोरीको छोरा कहलाइन इन्कार गरे+ २५ अनि पापको क्षणिक सुखभोग गर्नभन्दा परमेश्वरका जनहरूसित दुर्व्यवहार भोग्न रोजे।
२४ विश्वासैले गर्दा मोसाले आफू हुर्किएपछि+ फारोकी* छोरीको छोरा कहलाइन इन्कार गरे+ २५ अनि पापको क्षणिक सुखभोग गर्नभन्दा परमेश्वरका जनहरूसित दुर्व्यवहार भोग्न रोजे।