-
प्रस्थान ९:३१, ३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ असिनाले गर्दा आलस र जौ सखाप भए किनकि जौमा बाला लागिसकेको थियो अनि सनपाटमा कोपिला पलाइसकेको थियो। ३२ तर गहुँ र कठिया गहुँचाहिँ* पछि पाक्ने बाली भएकोले नाश भएनन्।
-