प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ७:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तर म फारोको हृदय कठोर हुन दिनेछु+ अनि मिश्रमा झन्‌ धेरै अचम्मलाग्दो चिन्ह र चमत्कार देखाउनेछु।+

  • प्रस्थान ११:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० मोसा र हारुनले यी सबै चमत्कार फारोकै सामने गरे+ तर यहोवा परमेश्‍वरले फारोको हृदय कठोर हुन दिनुभयो। त्यसैले उनले इस्राएलीहरूलाई मिश्रबाट जान दिएनन्‌।+

  • रोमी ९:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ किनकि धर्मशास्त्रले फारोलाई* भन्छ: “तिमीद्वारा मेरो शक्‍ति प्रकट होस्‌ अनि मेरो नाम सारा पृथ्वीमा घोषणा होस्‌ भनेर नै मैले तिमीलाई अहिलेसम्म जीवित राखेको हुँ।”+ १८ त्यसैले उहाँ जसलाई चाहनुहुन्छ, उसैलाई कृपा देखाउनुहुन्छ र जसलाई चाहनुहुन्छ, उसलाई कठोर हुन दिनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने