७ पुरानो खमिरलाई हटाओ तब तिमीहरू नयाँ ढिको बन्न सक्नेछौ किनकि हाम्रो निस्तारको पाठो, ख्रिष्टको+ बलिदान चढाइसकिएको हुनाले+ तिमीहरू वास्तवमा खमिरबाट मुक्त छौ।
६ अनि मारिएको जस्तो देखिने एउटा पाठो+ सिंहासनको बीचमा, चार वटा जीवको बीचमा र एल्डरहरूको बीचमा उभिरहेको+ मैले देखेँ। ती पाठोका सात वटा सिङ र सात वटा आँखा थिए। ती आँखाहरूको अर्थ परमेश्वरको सात वटा शक्ति हो,+ जुन सारा पृथ्वीमा पठाइएको छ।