-
प्रेषित ७:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ अर्को दिन तिनीहरूकहाँ जाँदा तिनले दुई जनालाई झगडा गरिरहेको देखे। तिनले यसो भन्दै तिनीहरूलाई रोक्न खोजे: ‘तिमीहरू दाजुभाइ भएर पनि किन यसरी कुटाकुट गर्छौ?’
-