गन्ती ३३:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ त्यतिबेला मिश्रीहरूचाहिँ यहोवा परमेश्वरले मार्नुभएका आ-आफ्नो पहिलो सन्तानलाई गाडिरहेका थिए।+ किनभने यहोवा परमेश्वरले तिनीहरूका देवताहरूलाई दण्ड दिनुभएको थियो।+
४ त्यतिबेला मिश्रीहरूचाहिँ यहोवा परमेश्वरले मार्नुभएका आ-आफ्नो पहिलो सन्तानलाई गाडिरहेका थिए।+ किनभने यहोवा परमेश्वरले तिनीहरूका देवताहरूलाई दण्ड दिनुभएको थियो।+