-
प्रस्थान १२:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ पटुका बाँधेर, जुत्ता लगाएर अनि लौरो हातमै लिएर तिमीहरूले छिटो-छिटो त्यो मासु खानू। यसरी तिमीहरूले यहोवाको निम्ति निस्तार चाड* मनाउनू।
-