प्रस्थान १२:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ फारोले राती नै मोसा र हारुनलाई बोलाएर+ भने: “तिमीहरू यहाँबाट गइहाल! अरू इस्राएलीहरूलाई पनि सँगै लिएर जाओ; तिमीहरूले भनेझैँ यहोवाको उपासना गर्न जाओ!+
३१ फारोले राती नै मोसा र हारुनलाई बोलाएर+ भने: “तिमीहरू यहाँबाट गइहाल! अरू इस्राएलीहरूलाई पनि सँगै लिएर जाओ; तिमीहरूले भनेझैँ यहोवाको उपासना गर्न जाओ!+