-
प्रस्थान १४:२, ३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “इस्राएलीहरूलाई फर्केर मिग्दोल र समुद्रको बीचमा पर्ने पिहाहिरोथ जाओ भन। त्यहाँ पुगेपछि तिनीहरूले समुद्रनजिक बाआल-जेफोनअगाडि पाल टाँगून्।+ ३ तब फारोले इस्राएलीहरूबारे यसो भन्नेछन्: ‘तिनीहरू यताउता भौँतारिरहेका छन्; तिनीहरू निर्जनभूमिमै फसेछन्।’
-
-
गन्ती ३३:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ रामसेसबाट हिँडेपछि इस्राएलीहरूले सुक्कोथमा पाल टाँगे।+
-