भजन १०५:३९ पवित्र बाइबल नयाँ संसार अनुवाद ३९ उहाँले तिनीहरूलाई बादलले छेक्नुभयो+र राती उज्यालोको निम्ति आगो दिनुभयो।+ १ कोरिन्थी १०:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १० हे भाइ हो, तिमीहरूले यो कुरा थाह पाओ भन्ने म चाहन्छु, हाम्रा पुर्खाहरू सबै जना बादलमुनि थिए+ र सबै जना समुद्रको बीचबाट भएर गए+
१० हे भाइ हो, तिमीहरूले यो कुरा थाह पाओ भन्ने म चाहन्छु, हाम्रा पुर्खाहरू सबै जना बादलमुनि थिए+ र सबै जना समुद्रको बीचबाट भएर गए+