प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल २२:४७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४७ यहोवा जीवित हुनुहुन्छ! मेरा चट्टानको प्रशंसा होस्‌!+

      मेरा परमेश्‍वर, मेरो उद्धार गर्ने मेरा चट्टानको जयजयकार गरियोस्‌।+

  • यसैया २५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ हे यहोवा, तपाईँ मेरा परमेश्‍वर हुनुहुन्छ।

      म तपाईँको प्रशंसा गर्छु;

      तपाईँको नाउँको स्तुति गाउँछु।

      किनकि तपाईँले अचम्मलाग्दा कामहरू गर्नुभयो,+ जुन तपाईँले पहिल्यैदेखि गर्छु भनी निश्‍चय गर्नुभएको थियो।+

      यसरी तपाईँले आफूलाई वफादार अनि भरोसायोग्य+ साबित गर्नुभयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने