यसैया ३७:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ तैँले कसलाई हाँक दिइस्+ र कसको निन्दा गरिस्?कसको विरुद्धमा तँ ठूलठूलो स्वरले कराइस्?+तैँले कोविरुद्ध आफ्नो अहङ्कारी आँखा उठाइस्?तैँले इस्राएलका पवित्र परमेश्वरविरुद्ध यी सब गरिस्!+
२३ तैँले कसलाई हाँक दिइस्+ र कसको निन्दा गरिस्?कसको विरुद्धमा तँ ठूलठूलो स्वरले कराइस्?+तैँले कोविरुद्ध आफ्नो अहङ्कारी आँखा उठाइस्?तैँले इस्राएलका पवित्र परमेश्वरविरुद्ध यी सब गरिस्!+