प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १६:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यहाँ इस्राएलीहरूको सारा समुदायले मोसा र हारुनसित गनगन गर्न थाल्यो।+ ३ इस्राएलीहरूले मोसा र हारुनसित यसरी गनगन गरिरहे: “मिश्रमा छँदा हामीले मासु र अरू खानेकुरा अघाउन्जेल खान पाइरहेका थियौँ। तपाईँहरूले हामी सबैलाई यस निर्जनभूमिमा ल्याएर भोकभोकै मार्न लाग्नुभयो।+ बरु यहोवा परमेश्‍वरले हामीलाई मिश्रमै नाश गर्नुभएको भए हुन्थ्यो।”+

  • प्रस्थान १७:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ इस्राएलीहरू असाध्यै तिर्खाएका थिए। त्यसैले तिनीहरूले मोसासित यसरी गनगन गरिरहे:+ “यहाँ आएर हामी, हाम्रा छोराछोरी र हाम्रा गाईवस्तु पानी नपाएर तिर्खाले मर्नु नै थियो भने तपाईँले किन हामीलाई मिश्रबाट निकालेर ल्याउनुभयो?”

  • १ कोरिन्थी १०:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ अब हामी तिनीहरूजस्तो हानिकारक कुराहरूको लालसा गर्ने मानिसहरू हुनु हुँदैन भनेर यी कुराहरू हाम्रो लागि उदाहरण भए।+

  • १ कोरिन्थी १०:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिनीहरूमध्ये कोही-कोही गनगन गरेकोले+ नष्टकारीद्वारा नाश भएका थिए;+ हामीचाहिँ गनगन गर्नेहरू नहोऔँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने