प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित ७:३०-३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० “चालीस वर्षपछि सिनै डाँडाको निर्जनभूमिमा एउटा बलिरहेको झाडीमा तिनीकहाँ स्वर्गदूत देखा परे।+ ३१ यस्तो दृश्‍य देखेर मोसा छक्क परे अनि के रहेछ भनी हेर्न नजिक जाँदा तिनले यहोवा* परमेश्‍वरको यस्तो स्वर सुने: ३२ ‘म तिम्रा पुर्खाहरूका परमेश्‍वर हुँ; म अब्राहाम, इसहाक अनि याकुबका परमेश्‍वर+ हुँ।’ तब मोसा डरले थरथर काँप्न थाले अनि तिनले अझ नजिक गएर हेर्ने आँट गरेनन्‌। ३३ यहोवा* परमेश्‍वरले तिनलाई भन्‍नुभयो: ‘तिम्रो जुत्ता फुकाल किनकि तिमी जहाँ उभिरहेका छौ, त्यो भूमि पवित्र छ। ३४ मिश्रमा मेरा प्रजाले भोगेको अत्याचार मैले देखेको छु अनि तिनीहरूको सुस्केरा मैले सुनेको छु+ र म तिनीहरूलाई छुटकारा दिन तल ओर्लेको छु। अब म तिमीलाई मिश्र पठाउनेछु।’

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने