प्रस्थान ३५:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ ‘तिमीहरूले छ दिनसम्म काम गर्नू तर सातौँ दिनलाई पवित्र ठान्नू किनभने यो यहोवा परमेश्वरले तोक्नुभएको विश्रामदिन* हो, पूरै आराम गर्ने दिन।+ यो दिन जसले काम गर्छ, ऊ मारियोस्।+
२ ‘तिमीहरूले छ दिनसम्म काम गर्नू तर सातौँ दिनलाई पवित्र ठान्नू किनभने यो यहोवा परमेश्वरले तोक्नुभएको विश्रामदिन* हो, पूरै आराम गर्ने दिन।+ यो दिन जसले काम गर्छ, ऊ मारियोस्।+