प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ५:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ “तोकिएको जति इँटा बनाउनै पर्छ, त्यसबाट एउटा पनि घटाउन पाइँदैन” भन्‍ने हुकुम सुनेपछि इस्राएलीहरूका नाइकेहरूलाई ठूलो समस्या पऱ्‍यो।

  • प्रस्थान ५:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ भेट्‌नेबित्तिकै तिनीहरूले भने: “यहोवा परमेश्‍वरले तपाईँहरूलाई दण्ड देऊन्‌ किनभने तपाईँहरूले गर्दा फारो र उनका चाकरहरू हामीलाई देखिसहँदैनन्‌। अनि हामीलाई मार्न तपाईँहरूले तिनीहरूको हातमा तरबार राखिदिनुभयो।”+

  • गन्ती १४:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ अनि सबै इस्राएलीले मोसा र हारुनविरुद्ध गनगन गर्न थाले+ र सारा समुदायले तिनीहरूविरुद्ध आवाज उठाउँदै यसो भने: “हामी मिश्रमै मरेको भए हुन्थ्यो! अथवा यही निर्जनभूमिमा मरेको भए बेस हुन्थ्यो! ३ तरबारले मारिन यहोवा परमेश्‍वरले हामीलाई किन यहाँ ल्याउनुभयो?+ हाम्रा पत्नी र छोराछोरीलाई बन्दी बनाएर लगिनेछ।+ योभन्दा त बरु मिश्रमै फर्कनु राम्रो हो!”+

  • गन्ती २०:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ मानिसहरूले मोसालाई यसरी कचकच गर्न थाले:+ “हाम्रा दाजुभाइहरू यहोवा परमेश्‍वरसामु मर्दा हामी पनि त्यहीँ मरेको भए हुन्थ्यो!

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने