प्रेषित १५:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ पावल र बर्णाबासको उनीहरूसित निकै मतभेद र बहस भएपछि यस विषयमा कुरा गर्न पावल र बर्णाबासका साथै अरू केही भाइहरूलाई यरुसलेममा+ भएका प्रेषितहरू र एल्डरहरूकहाँ पठाउने प्रबन्ध मिलाइयो।
२ पावल र बर्णाबासको उनीहरूसित निकै मतभेद र बहस भएपछि यस विषयमा कुरा गर्न पावल र बर्णाबासका साथै अरू केही भाइहरूलाई यरुसलेममा+ भएका प्रेषितहरू र एल्डरहरूकहाँ पठाउने प्रबन्ध मिलाइयो।