प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हिब्रू १२:१८-२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तिमीहरू साँच्चैको डाँडानजिक पुगेका छैनौ, जसलाई छुन सकिन्छ,+ जुन आगोमा दनदनी बलिरहेको छ+ न त तिमीहरू कालो बादल, घोर अन्धकार र आँधीको नजिक नै पुगेका छौ+ १९ न तिमीहरूले बिगुलको चर्को आवाज+ र यस्तो स्वर सुनेका छौ,+ जुन स्वर सुन्दा मानिसहरूले अब अरू नबोल्नुहोस्‌ भनेर बिन्ती गरेका थिए।+ २० किनकि यो आज्ञा सुनेर तिनीहरू असाध्यै डराएका थिए: “यदि कुनै पशुले यस डाँडालाई छोयो भने त्यसलाई समेत ढुङ्‌गाले हानेर मार्नू।”+ २१ साथै त्यो दृश्‍य यति भयावह थियो कि मोसाले यसो भने: “म डरले थरथर कामिरहेको छु।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने