-
व्यवस्था ४:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “यहोवा परमेश्वरले होरेबमा आगोको बीचबाट तिमीहरूसँग बोल्नुहुँदा तिमीहरूले त्यहाँ कुनै आकृति देखेका थिएनौ। त्यसैले तिमीहरू आफ्नो विषयमा होसियार होओ; १६ मूर्तिहरू बनाएर आफूलाई भ्रष्ट नपार। तिमीहरूले कुनै किसिमको मूर्ति नबनाउनू: न पुरुषको न स्त्रीको+
-
-
यसैया ४०:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ पवित्र परमेश्वर यसो भन्नुहुन्छ, “तिमीहरू कोसित मेरो तुलना गर्छौ? कसलाई मेरो बराबरी सम्झन्छौ?
-