प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १५:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ यहोवा वीर योद्धा हुनुहुन्छ।+ यहोवा हो उहाँको नाम।+

  • भजन ९६:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ यहोवाको नामले पाउनुपर्ने महिमा उहाँलाई देओ;+

      भेटी लिएर उहाँका चोकहरूमा आओ।

  • भजन १३५:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ हे यहोवा, तपाईँको नाम सदासर्वदा रहिरहनेछ।

      हे यहोवा, तपाईँको ख्याति* पुस्तौँपुस्तासम्म रहनेछ।+

  • होसे १२:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ यहोवा सेनाहरूका परमेश्‍वर हुनुहुन्छ,+

      यहोवा नामले उहाँलाई सम्झिइनेछ।+

  • युहन्‍ना १७:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ मैले तिनीहरूलाई तपाईँको नाम प्रकट गरेको छु र प्रकट गर्नेछु+ ताकि तपाईँले मलाई प्रेम गर्नुभएजस्तै तिनीहरूले पनि प्रेम गरून्‌ र म तिनीहरूसित एकतामा हुन सकूँ।”+

  • रोमी १०:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ किनकि “हरेक जसले यहोवाको* नाम पुकार्छ, उसले उद्धार पाउनेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने