-
व्यवस्था २७:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ त्यहाँ तिमीहरूले यहोवा परमेश्वरको लागि ढुङ्गाको एउटा वेदी पनि बनाउनू। त्यो वेदी बनाउँदा फलामको कुनै औजार नचलाउनू।+
-
-
यहोसु ८:३०, ३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० त्यसपछि यहोसुले इस्राएलका परमेश्वर यहोवाको निम्ति एबाल डाँडामा वेदी बनाए।+ ३१ यहोवा परमेश्वरका सेवक मोसाले इस्राएलीहरूलाई दिएको र मोसाको व्यवस्थाको पुस्तकमा पनि लेखिएको यो आज्ञाअनुसारै+ यहोसुले वेदी बनाए: “ढुङ्गाको वेदी बनाउन फलामको औजार प्रयोग नगर्नू।”+ यही वेदीमा तिनीहरूले यहोवा परमेश्वरको निम्ति अग्निभेटी* र मेलबलिहरू* चढाए।+
-