प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २२:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ “कसैले आगो बाल्दा त्यो आगो छेउछाउको झाडीसम्म फैलियो र त्यसले अन्‍नको बिटा, खेतको अन्‍न वा पूरै खेत सखाप पाऱ्‍यो भने जसले आगो बालेको हो, उसैले त्यसको क्षतिपूर्ति तिरोस्‌।

  • प्रस्थान २२:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “कुनै मानिसले आफ्नो छिमेकीको पशु पैँचो लियो तर त्यसको मालिक नभएको बेला त्यो अङ्‌गभङ्‌ग भयो वा मऱ्‍यो भने पैँचो लिने व्यक्‍तिले त्यसको क्षतिपूर्ति तिरोस्‌।

  • व्यवस्था २२:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “तिमीहरूले नयाँ घर बनाउँदा छतमा चारैतिर बार लगाउनू+ र त्यहाँबाट कोही लड्‌यो भने पनि उसको मृत्युको दोष तिमीहरूको घरानालाई लाग्नेछैन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने