-
व्यवस्था १६:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ “यहोवा परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशका सबै सहरमा हरेक कुलका लागि न्यायकर्ताहरू र अफिसरहरू नियुक्त गर्नू।+ तिनीहरूले ठीकसित न्याय गरून्।
-
-
व्यवस्था १९:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ त्यस मामिलामा मुछिएका ती दुवै जना मानिस यहोवा परमेश्वर, पुजारीहरू र त्यसबेला सेवा गरिरहेका न्यायकर्ताहरूसामु हाजिर होऊन्।+
-