२० राजालाई आफ्नो मनमा* समेत नसराप।+ आफ्नो सुत्ने कोठामा धनी मानिसको निन्दा नगर। नत्र त एउटा चराले तिम्रो कुरा तिनीहरूकहाँ लैजाला अथवा कुनै पन्छीले तिम्रो कुरा तिनीहरूसामु दोहोऱ्याइदेला।
५ अनि पावलले जवाफ दिए: “भाइहरू हो, उहाँ प्रधानपुजारी हुनुहुन्छ भनेर मलाई थाह थिएन। ‘तिम्रा मानिसहरूको शासकको निन्दा नगर्नू’+ भनेर धर्मशास्त्रमा लेखिएकै छ नि।”
८ यी सबै कुरा थाह हुँदाहुँदै पनि तिमीहरूमाझ सुटुक्क घुसेका यी मानिसहरू कल्पनाको दुनियाँमा डुब्छन्, अरूको शरीरलाई बिटुलो पार्छन्, अख्तियारलाई तुच्छ ठान्छन् अनि महिमित जनहरूबारे दुर्वचन बोल्छन्।+