उत्पत्ति २८:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ अनि सबैभन्दा माथि यहोवा परमेश्वर हुनुहुँदो रहेछ र उहाँले यसो भन्नुभयो: “म यहोवा, तिम्रा पुर्खा अब्राहाम र इसहाकका परमेश्वर हुँ।+ तिमी अहिले पल्टिरहेको भूमि म तिमी र तिम्रा सन्तानलाई दिनेछु।+ मत्ति २२:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकुबका परमेश्वर हुँ’?+ उहाँ मरेकाहरूको होइन तर जीवितहरूका परमेश्वर हुनुहुन्छ।”+
१३ अनि सबैभन्दा माथि यहोवा परमेश्वर हुनुहुँदो रहेछ र उहाँले यसो भन्नुभयो: “म यहोवा, तिम्रा पुर्खा अब्राहाम र इसहाकका परमेश्वर हुँ।+ तिमी अहिले पल्टिरहेको भूमि म तिमी र तिम्रा सन्तानलाई दिनेछु।+
३२ ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकुबका परमेश्वर हुँ’?+ उहाँ मरेकाहरूको होइन तर जीवितहरूका परमेश्वर हुनुहुन्छ।”+