-
प्रेषित १३:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ तब मोसाको व्यवस्था र भविष्यवक्ताहरूको पुस्तक जनसमक्ष पढ्ने काम सिद्धिएपछि+ सभाघरका पदाधिकारीहरूले पावल र बर्णाबासलाई यस्तो आग्रह गरे: “भाइहरू हो, यदि तपाईँहरूसित मानिसहरूका निम्ति प्रोत्साहनका दुई-चार शब्द छन् भने कृपया सुनाउनुहोस्।”
-