-
प्रस्थान १९:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ अनि मोसा साँचो परमेश्वरलाई भेट्न डाँडामा उक्ले। यहोवा परमेश्वरले त्यहाँबाट तिनलाई यसो भन्नुभयो:+ “तिमीले याकुबको घराना र इस्राएलीहरूलाई यसो भन,
-
-
प्रेषित ७:४४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४४ “निर्जनभूमिमा हाम्रा पुर्खाहरूसित साक्षीको पाल थियो, जुन आफूले देखेको नमुनाअनुसारै बनाउनू+ भनेर मोसासित कुरा गर्दा परमेश्वरले आदेश दिनुभएको थियो।
-