-
प्रस्थान ३८:१८, १९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ चोकमा छिर्ने प्रवेशद्वारको पर्दा बाटिएको उच्च कोटीको मलमल,* निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्गको धागोले बुनिएको थियो। त्यसको लम्बाइ २० हात थियो र उचाइचाहिँ चोकलाई बार्ने पालहरूको जस्तै ५ हात थियो।+ १९ त्यसका चार वटा खामा र चार वटा चूलघर तामाका थिए। त्यसका खीपहरू र जोडनीहरू चाँदीका थिए अनि खामाको माथिल्लो भाग चाँदीले मोहोरिएको थियो।
-