प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३८:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ अनि गणना लिँदा दर्ता भएका मानिसहरूले ल्याएको चाँदी पवित्र ठाउँको शेकेलअनुसार १०० टालेन्ट, १,७७५ शेकेल थियो।

  • गन्ती १:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “सम्पूर्ण इस्राएलीहरूको वंशअनुसार, बुबापट्टिको घरानाअनुसार अनि प्रत्येक पुरुषको नामअनुसार समुदायको एक-एक जनाको गणना लेओ।+

  • २ समुएल २४:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तर मानिसहरूको गन्ती गरिसकेपछि दाउदको अन्तस्करणले* तिनलाई साह्रै घोच्न थाल्यो।+ त्यसपछि तिनले यहोवा परमेश्‍वरलाई यसो भने: “मैले यो काम गरेर असाध्यै ठूलो पाप गरेँ।+ त्यसैले हे यहोवा! बिन्ती छ, आफ्नो यो सेवकलाई क्षमा दिनुहोस्‌।+ मैले साह्रै मूर्ख काम गरेँ।”+

  • २ समुएल २४:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसपछि यहोवा परमेश्‍वरले इस्राएलमा महामारी पठाउनुभयो+ र त्यो महामारी बिहानदेखि तोकिएको समयसम्मै फैलिरह्‍यो। त्यस महामारीले गर्दा दानदेखि बेर्सेबासम्म+ ७० हजार मानिस मरे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने