-
प्रस्थान ४०:३०, ३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० त्यसपछि तिनले भेट हुने पाल र वेदीको बीचमा ठूलो बाटा राखे र हातखुट्टा धुन त्यसमा पानी भरे।+ ३१ मोसा, हारुन र तिनका छोराहरूले त्यो पानीले हातखुट्टा धोए।
-