प्रस्थान ३०:३७, ३८ पवित्र बाइबल नयाँ संसार अनुवाद ३७ यी मसलाहरू मिसाएर तिमीले आफ्नो निम्ति धूप नबनाउनू।+ यस धूपलाई यहोवा परमेश्वरको लागि अलग्गै छुट्ट्याइएको पवित्र कुरा ठान्नू। ३८ जसले यसको बास्ना मन पराएर आफ्नो निम्ति यस्तै धूप बनाउँछ, उसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्।”*
३७ यी मसलाहरू मिसाएर तिमीले आफ्नो निम्ति धूप नबनाउनू।+ यस धूपलाई यहोवा परमेश्वरको लागि अलग्गै छुट्ट्याइएको पवित्र कुरा ठान्नू। ३८ जसले यसको बास्ना मन पराएर आफ्नो निम्ति यस्तै धूप बनाउँछ, उसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्।”*