-
प्रस्थान २८:९-११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ “तिमीले दुई वटा ओनिक्स*+ रत्न ल्याएर त्यसमा इस्राएलका छोराहरूको नाम कुँद्नू।+ १० तिनीहरूको उमेरअनुसार तिनीहरूको नाम कुँद्नू; एउटा रत्नमा छ जनाको अनि अर्को रत्नमा बाँकी छ जनाको। ११ जसरी कालिगडले छाप कुँद्छ, त्यसरी नै उसलाई ती दुवै रत्नमा इस्राएलका छोराहरूको नाम कुँद्न लगाउनू।+ अनि पत्थर-घरहरू सुनको बनाएर ती रत्नहरूलाई त्यसमा जडान गर्नू।
-