प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास २:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ म तपाईँकहाँ शिल्पकार हिराम-अबिलाई+ पठाउँदै छु। तिनी समझदार र निपुण छन्‌। १४ तिनकी आमा दानको कुलकी हुन्‌ तर तिनका बुबाचाहिँ टायरका हुन्‌। तिनी सुन, चाँदी, तामा, फलाम, ढुङ्‌गा, काठ, बैजनी ऊन, निलो धागो, उच्च कोटीको मलमल र गाढा रातो धागोको काम गर्न अनुभवी छन्‌।+ तिनी जुनसुकै किसिमको बुट्टा कुँद्‌न सक्छन्‌।+ तिनले तपाईँका निपुण शिल्पकारहरूसित र तपाईँका बुबा, मेरा प्रभु दाउदका निपुण शिल्पकारहरूसित मिलेर काम गर्नेछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने