-
प्रस्थान ३८:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ बजलेललाई दानको कुलको अहिसामाकको छोरो ओहोलिआबले+ सघाए। तिनी कालिगडीसम्बन्धी काम गर्न, बुट्टा भर्न अनि उच्च कोटीको मलमल, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्गको धागो प्रयोग गरेर बुन्न सिपालु थिए।
-