प्रस्थान २४:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ अनि मोसा बादलभित्र छिरेर डाँडामा उक्ले।+ तिनी ४० दिन र ४० रात त्यही डाँडामा बसे।+ व्यवस्था ९:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ म ढुङ्गाका पाटीहरू अर्थात् यहोवा परमेश्वरले तिमीहरूसित गर्नुभएको करारका पाटीहरू+ लिन डाँडामा उक्लँदा+ ४० दिन र ४० रात त्यहीँ बसेँ।+ मैले त्यसबेला केही खाइनँ; मुखमा पानीसमेत हालिनँ।
९ म ढुङ्गाका पाटीहरू अर्थात् यहोवा परमेश्वरले तिमीहरूसित गर्नुभएको करारका पाटीहरू+ लिन डाँडामा उक्लँदा+ ४० दिन र ४० रात त्यहीँ बसेँ।+ मैले त्यसबेला केही खाइनँ; मुखमा पानीसमेत हालिनँ।