-
व्यवस्था ९:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ तल ओर्लेर हेर्दा त तिमीहरूले आफ्नो निम्ति धातुबाट बाछोको मूर्ति बनाएका रहेछौ! तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरविरुद्ध पाप गरिसकेका थियौ। यहोवा परमेश्वरले हिँड्नू भनेको बाटोबाट तिमीहरू कत्ति छिटो तर्कियौ!+
-
-
प्रेषित ७:४१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४१ तब ती दिनमा तिनीहरूले बाछाको मूर्ति बनाए अनि त्यसको निम्ति बलि चढाएर आफ्नो हातको काममा खुसीयाली मनाउन थाले।+
-