-
गन्ती १४:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ महामारी ल्याएर म यिनीहरूलाई नाश गर्नेछु अनि तिमीबाटै यिनीहरूभन्दा ठूलो र शक्तिशाली राष्ट्र बनाउनेछु।”+
-
-
व्यवस्था ९:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ अब मलाई नरोक। म तिनीहरूलाई नाश गर्नेछु अनि यस पृथ्वीबाट तिनीहरूको नाम मेटाइदिनेछु। तिमीबाट नै तिनीहरूभन्दा शक्तिशाली र सङ्ख्यामा पनि धेरै भएको एउटा राष्ट्र बनाउनेछु।’+
-