-
गन्ती १६:४७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४७ हारुनले मोसाले भनेझैँ गरे; तिनी धुपौरो लिएर तुरुन्तै समुदायकहाँ दौडेर गए। अनि हेर! विपत्ति सुरु भइसकेको थियो। त्यसैले तिनले धुपौरोमा धूप राखे र मानिसहरूको निम्ति प्रायश्चित गर्न थाले।
-
-
व्यवस्था ९:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ त्यसपछि म पहिलाजस्तै यहोवा परमेश्वरसामु ४० दिन र ४० रातसम्म भुईँमा घोप्टो परेँ। त्यतिन्जेल मैले न केही खाएँ न त केही पिएँ।+ तिमीहरूले यहोवा परमेश्वरको नजरमा दुष्ट काम गरेर पाप गरेकोले र उहाँलाई क्रोधित तुल्याएकोले मैले त्यसो गर्नुपरेको हो।
-