-
प्रस्थान ८:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ यो विपत्ति हटेको देखेपछि यहोवा परमेश्वरले भन्नुभएझैँ फारोले आफ्नो हृदय फेरि कठोर बनाए;+ उनले मोसा र हारुनको कुरा सुनेनन्।
-
-
प्रस्थान ९:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ तर यहोवा परमेश्वरले मोसालाई भन्नुभएझैँ यहोवाले फारोको हृदय कठोर हुन दिनुभयो; उनले मोसा र हारुनको कुरा सुनेनन्।+
-