-
व्यवस्था ७:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ “जब यहोवा तिमीहरूका परमेश्वरले तिमीहरू अधिकार गर्न जान लागेको देशमा तिमीहरूलाई पुऱ्याउनुहुनेछ,+ तब उहाँले त्यहाँ भएका यी ठूलठूला जातिहरूलाई पनि तिमीहरूको सामनेबाट धपाइदिनुहुनेछ:+ हित्ती, गिर्गासी, एमोरी,+ कनानी, परिज्जी, हिव्वी र यबुसी।+ यी सात जाति सङ्ख्यामा तिमीहरूभन्दा धेरै छन् र शक्तिशाली पनि छन्।+
-
-
व्यवस्था ७:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ “यहोवा तिमीहरूका परमेश्वरले ती जातिहरूलाई तिमीहरूको सामनेबाट अलिअलि गरेर धपाउनुहुनेछ।+ तिमीहरूले तिनीहरू सबैलाई एकैचोटि नाश गर्न पाउनेछैनौ नत्र त जङ्गली जनावरको बिगबिगी भएर तिमीहरूलाई खतरा हुनेछ।
-