-
रोमी २:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तर तिमीहरूको हृदय कठोर अनि अपश्चात्तापी भएकोले तिमीहरूले आफ्नो निम्ति त्यस दिनका लागि परमेश्वरको क्रोध साँच्दै छौ, जुन दिन उहाँको क्रोध र सही न्याय प्रकट हुनेछ।+
-
-
यहुदा १४, १५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ हो, आदमपछि सातौँ पुस्ताका हनोकले+ पनि यसो भन्दै यिनीहरूको विषयमा भविष्यवाणी गरेका थिए: “हेर, यहोवा* परमेश्वर आफ्ना लाखौँलाख पवित्र स्वर्गदूतहरूसित+ १५ सबैलाई दण्ड दिन,+ भक्तिहीनहरूलाई तिनीहरूले परमेश्वरविरुद्ध खडा भएर गरेका सबै भक्तिहीन कामको निम्ति दोषी ठहराउन अनि भक्तिहीन पापीहरूलाई तिनीहरूले उहाँविरुद्ध बोलेका सबै घिनलाग्दा कुराहरूको सजाय दिन आउनुभयो।”+
-